Logo
५ जेष्ठ २०८१, शनिबार
(January 30, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुस्मिता रोहमन ब्रेकअप पछि फेरि सँगै देखिए पार्टीमा !

बलिउड अभिनेत्री सुस्मिता सेन र रोहमन शाल अहिले दुबै अलग भइसकेका छन् । तर कुनै समयमा उनिहरुको जोडी चर्चित मानिन्थ्यो किन भने उनीहरुबीच उमेरमा धेरै अन्तर थियो त्यसकारण पनि यो जोडी चर्चित भएका थिए ।

गत डिसेम्बरमा सुस्मिताले सामाजिक सञ्जालमा एक पोष्ट मार्फत आफु र रोहमन सदाका लागि अलग भएको जानकारी दिएकी थिइन् । सो क्रममा उनले आगामी दिनमा रोहमन एक साथी मात्र हुने प्रष्ट परेकी थिइन् ।

सुस्मिताको पोष्टले धेरै छक्क परेका थिए ।ब्रेकअपको एक महिना पनि भएको छैन । फेरि सुस्मिता र रोहमन एकसाथ देखिन थालेका छन् । यी दुबैसँगै एक पार्टीमा देखिएका हुन् ।

मिडिया रिपोर्टका अनुसार ब्रेकअप पछि पनि यी दुबै एकसाथ देखिएका छन् । भेटमा दुबैले एकअर्को प्रति निकै मिलनसार व्यवहार दर्साएका छन् । यतिसम्मकी एउटै कारमा चढेर साथीको पाटीमा समेत पुगेका छन् ।

 

प्रकाशित मिति: Jan 30, 2022

प्रतिक्रिया दिनुहोस्