Logo
५ जेष्ठ २०८१, शनिबार
(January 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अलिया अभिनित ‘गंगुबाई काठियावाडी’ फिल्म २५ फेब्रुअरीमा रिलिज हुने

बलिउडअभिनेत्री अलिया भट्ट अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ २५ फेब्रुअरीमा रिलिज हुने भएको छ । निर्देशक सञ्जयलीला भंसालीले फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।

निर्देशक भंसालीको जयन्तीलालसँग मिलेर बनाएका हुन् । यस अगाडि फिल्म पहिले जनवरी र त्यसपछि १८ फेब्रुअरी रिलिज मितिको रुपमा सार्वजनिक गरिएको थियो ।

कोरोनाको तेस्रो लहरका कारण फिल्म फेरि सरेर २५ फेब्रुअरीको पुगेको हो ।फिल्ममा आलियाले माफिया क्वीन गंगुबाईको भूमिका निर्वाह गरेकी छन् ।

अलियाको अलवा फिल्ममा अजय देवगण, शान्तनु महेश्वरी, विजय राज, सीमा पहवा समेत मुख्य भूमिका रहेको छ । फिल्म हिन्दीको अलवा तेलुगू भाषामा पनि रिलिज हुनेछ । एजेन्सी

प्रकाशित मिति: Jan 29, 2022

प्रतिक्रिया दिनुहोस्