Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका २६ एसएसपीको सरुवा {सूचीसहित}

नेपाल प्रहरीले २६ एसएसपीको सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षहरुलाई बिहीबार साँझ सरुवा गरिएको हो ।

जस अनुशार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा उमेशराज जोशी आएका छन् भने प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ ।

प्रकाशित मिति: Jan 7, 2022

प्रतिक्रिया दिनुहोस्