Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 3, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वस्तिको अभिनय रहेको चलचित्र ‘बुलबुल’लाई तीनवटा अवार्ड

नेपाली कथानक चलचित्र ‘बुलबुल’ लाई ३ वटा अवार्ड हात परेको छ । भर्चुअल माध्यमबाट भएको फेष्टिभलमा बुलबुलले महत्त्वपूर्ण अवार्ड हात पारेको हो ।

चलचित्रले इन्ड्युस भ्याली इन्टरनेशनल फिल्म फेष्टिभलबाट बेस्ट एक्टर फिमेल, बेस्ट एक्टर मेल र बेष्ट डिरेक्टरतर्फ बुलबुलले अवार्ड हात पारेको हो । फिल्ममा फिमेलतर्फ मुख्य भूमिकामा स्वस्तिमा खड्का र पुरुषतर्फ मुख्य भूमिकामा मुकुन भुसाल रहेका छन् ।

बिनोद पौडेलले निर्देशन गरेको चलचित्रले हालसम्म धेरै अवार्ड प्राप्त गरिसकेको छ । निर्देशक पौडेल अहिले अमेरिकामा बसेर चलचित्र ‘रबरसिटी’ निर्माणको तयारीमा छन् ।

प्रकाशित मिति: Jan 3, 2022

प्रतिक्रिया दिनुहोस्