Logo
५ जेष्ठ २०८१, शनिबार
(January 2, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडका यी कलाकारले २०२१ मा गरे विवाह !

सन् २०२१ कोरोनाको कहरका कारण हामीमाज त्यति सुखद् रहेन । कोरोनाको दोस्रो लहरले हामीले कैयौँ आफन्त पनि गुमाउन पुग्यौ र कति हामी आफै कोरोना संक्रमित बन्न पुगेउँ त्यसैले पनि यो बर्ष धेरै नै दुख दायी बन्न पुग्यो ।

आशा गरउँ अब यो सन् २०२२ सुखद् बन्योस । धेरै दुखका विच पनि सन् २०२१ ले बलिउड कलाकारलाई केही सुखद क्षण दिएको छ । गत वर्ष (२०२१) साल केही कलाकारहरुको लागि विशेष भएको छ ।

केही कलाकारहरु त विवाह बन्धनमा पनि बाधिएका छन् । कसैले सामान्य तरिकाले त कसैले तामझामको साथमा नयाँ जीवनको सुरुवात गरेका छन् । २०२१ मा सबैभन्दा चर्चित विवाह वरुण धवन र क्याट्रिना कैफ-विक्कीको भएको छ ।

वरुण धवन-नताशा दलाल-२५ जनवरी २०२१

शिल्पा राव-रितेश कृष्णन-२५ जनवरी २०२१

दिया मिर्जा-वैभव रेखी-१५ फरवरी २०२१

एवलिन शर्मा-तुषान-१५ मे २०२१

यामी गौतम-आदित्य धर-४ जुन २०२१

राजकुमार राव-पत्रलेखा -१५ नोभेम्बर २०२१

पुजा बनर्जी-कुणाल वर्मा-१६ नोभेम्बर २०२१

क्याट्रिना कैफ-विक्की कौशल-९ डिसेम्बर २०२१

अंकित लोखंडे-विक्की जैन-१४ डिसेम्बर २०२१

प्रकाशित मिति: Jan 2, 2022

प्रतिक्रिया दिनुहोस्