Logo
५ जेष्ठ २०८१, शनिबार
(December 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री करिना र अमृतालाई कोरोना संक्रमण

पछिल्लो समयमा कोरोना संक्रमण घटिरहेको अवस्थामा बलिउड अभिनेत्री करिना कपुर खान र अमृता अरोडामा कोरोना पुष्टि भएको छ ।
केही दिनदेखि बलिउडका कयौ पार्टीमा सहभागी दुवै अभिनेत्रीले अहिले आफुलाई आइसोलेट गरेका छन् । करिनाले आफ्नो गल्र्स ग्याङ्का साथ ७ डिसेम्बरमा पार्टी गरेकी थिइन् ।

पार्टीमा उनकी दिदी करिश्मा कपुर, मलाइका अरोडा समेत सहभागी थिए । अनिल कपुरको घरमा पनि प्रि क्रिसमस पार्टी भएको थियो । जसमा करिश्मा कुसर, मलाईका अरोडा, अर्जुन कपुर, मसाबा गुप्ता सामेल थिए ।

बिएमसीले करिना र अमृताको सम्पर्कमा आउने सबैलाई आरटिपिसिआर टेस्ट गर्न समेत अपिल गरेको छ । करिना र अमृता करण जौहरको पार्टीमा पनि सहभागी थिए । बिएमसीले उक्त पार्टीमा रहेको सबैमा कन्ट्याक ट्रेसिङ सुरु गरेको छ ।

प्रकाशित मिति: Dec 14, 2021

प्रतिक्रिया दिनुहोस्