Logo
५ जेष्ठ २०८१, शनिबार
(December 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागिन मौनीको ब्लु बिकिनीको बोल्ड तस्बिर भयो भाइरल !

भारतीय सानो पर्दाकी चर्चित अधिनेत्री मौनीे रायको बोल्ड तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।भारतीय टिभि सिरिलय नागिनबाट चर्चित बनेकी मौनीले यतिबेला विदाका दिनको आनन्द लिइरहेकी छिन् ।

बलिउडमा ग्ल्यामरसका कारण चर्चा कमाएकी मौनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।मौनीेले भर्खरै मात्र इन्स्टाग्राम अकाउन्टमा आफ्नो बोल्ड तस्बिर सियर गरेकी छन् ।

उनको त्यो तस्बिरमा मौनीले समुन्द्रको बिचमा ब्लु बिकिनी लगाएर बोल्ड पोज दिएको देखिन्छ । अहिले उनको तस्विर भाइरल बनीरहेको छ । मौनीले फोटो शेयर गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘लिव इ सनसाइन, स्विम द सी, ड्रिक द वाइल्ड एयर ।’

मौनी राय आजकल आफ्नो पर्सनल लाइफलाई लिएर पनि चर्चामा छिन् । उनी सन् २०२२ को जनवरीमा प्रेमी सुरज नाम्बियारसँग विवाह गर्दैछिन् । तर, मौनीको फिल्मी करियर पनि राम्रो चलिरहेको छ ।

उनी चाँडै नै रणवीर कपुर र आलिया भट्टसँग फिल्म ‘ब्रह्मास्त्र’ मा देखिदै छिन् । अयान मुखर्जीको फिल्ममा मौनी नकारात्मक भूमिकामा देखिनेछिन् ।

प्रकाशित मिति: Dec 12, 2021

प्रतिक्रिया दिनुहोस्