Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुलसुले : एमालेको विधान महाधिवेशन हैन, विजोग महाधिवेशन !

बागमती प्रदेश अन्तरगत काडमाण्डौ उपत्यकाको गोदावरीको सनराइज हलमा ‘यो विधान महाधिवेशन हैन, विजोग महाधिवेशन हो’ भन्दै केही प्रतिनिधिले ओलीको चर्को आलोचना गरिरहँदा नजिकै रहेको सुलसुलेको कान ठाडो भयो ।’

चालिसको दशकमा साप्ताहिक छापा माध्यम विमर्श, नेपाली आवाज र नेपालीपत्रमा ‘सुलसुले’ स्तम्भमा यत्ति शब्द, शैली र सन्दर्भमा अनौपचारिक खबर पनि छापिन्थ्यो ।

मैले पनि पचासको दशकमा ‘नेपालीपत्र’मा कार्यरत रहँदा एउटा ‘सुलसुले लेखेको थिएँ, ‘एमालेको वैठकबाट झोंक्कीदै बाहिर निस्कीएका केशरमणि पोखरेलले महासचिव मदन भण्डारी आफु ज्ञानेन्द्रले दिएको रातो कार चढछन्, हामीलाई चाहिँ अनुशासनको कार्वाही भन्दै बम्कीरहेको देख्दा सुलसुले तिनचित खायो ।’

प्रकाशित मिति: Oct 1, 2021

प्रतिक्रिया दिनुहोस्