Logo
१२ श्रावण २०८१, शनिबार
(January 25, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यसकारण बाहुनहरू बाठा भए…मैले रहस्य पत्तो लगाएँ नी : भीम उपाध्याय

भीम उपाध्याय

आफू दही दूध फलफुल थोरैथोरै टन्न ढ्याउ नहुनेगरी खाने, उपवास बस्ने, टुप्पी कसेर बिहानै ३ बजे उठेर चिसो पानीमा नुहाएर पढ्न बसिहाल्ने, बेलैमा सुत्ने बेलैमा उठ्ने, शास्त्रहरू घोकेर पानी बनाएर पो रहेछ।

अरूलाई मासु दारू खानु पर्छ, तिघ्रा पाखुरा बलियो बनाउनु पर्छ, संस्कृत शास्त्र पढ्न पर्दैन, दुःख हुन्छ, गाह्रो हुन्छ, मादल सादल बजाउनु पर्छ, रमाईलो गरेर यो जुनि बिताउनु पर्छ, एकबारको चोला हो क्यान दुःख गर्नी?

पढ्न सढ्न पर्दैन, पुलिस सेनामा लाग्नुपर्छ, तेता बुद्धि पढाई सढाई चाहिने हैन केरे, तेतै लाग्नुपर्छ भनेर बाहुनहरूले हजारौँ पुस्तादेखि बुद्धि भुटेकाले पो होईच!

ल ती स्वर्ग पुगेका बाहुनलाई तेता पुगेर ठिक पार्न पर्छ है ?

प्रकाशित मिति: Jan 25, 2024

प्रतिक्रिया दिनुहोस्