Logo
२ जेष्ठ २०८१, बुधबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीबारे सत्तारुढ दलभित्रै विवाद छ ! पारित गर्ने नगर्ने सरकारकै हातमा छ : ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सत्तारुढ दलभित्रै एमसीसीबारे विवाद भएको बताएका छन् ।

एमसीसी उपाध्यक्ष फातिमा समुरको टोलीलाई ठाकुरले एमसीसीबारे सत्तारुढ दलभित्र विवाद भएकाले पारित गर्ने /नगर्ने सरकारकै हातमा रहेको बताएका हुन् ।

मेरियट होटलमा भएको उक्त भेटघाटमा ठाकुरले एमसीसीको टोलीलाई आफ्नो पार्टी एमसीसीको विषयमा सकरात्मक भएको बताउँदै राजनीतिक दलहरुबीचमा भने विवाद रहेको बताएका थिए ।

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्