Logo
२३ बैशाख २०८१, आईतबार
(September 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन {सूचनासहित}

नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ ।

प्राधिकरणले असार १३ गते प्रकाशित गरेका विभिन्न पदका लागि लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो ।

खुला तथा आन्तरिक प्रतियोगिता अनुसार लिइएको परीक्षामा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची सार्वजनिक भएको हो ।

प्राधिकरणले एक सूचना जारी गर्दै लिखित परीक्षाबाट अन्तवार्ता लागि मिति तोकेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति: Sep 12, 2021

प्रतिक्रिया दिनुहोस्