Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमा बनिन् अभिनेत्री ऋचा शर्मा !

नेपाली शिने जगतकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले मंगलबार राति पहिलो सन्तानको रुपमा छोराको जन्म दिएकी हुन् ।

पछिल्लो समय शर्मा आवद्ध रियालिटि शो कमेडी च्याम्पियनले ऋचा आमा बनेको पृष्टि सहित सामाजिक सञ्जालमार्फत बधाई दिएको हो । उनको डेढ वर्ष अगाडी दिपेक्षविक्रम राणासँग विवाह भएको थियो ।

प्रकाशित मिति: Sep 8, 2021

प्रतिक्रिया दिनुहोस्