Logo
२६ बैशाख २०८१, बुधबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामाजिक संजालमा बहिष्कार अभियान चलेपछि एपीवानले हटायो एमसीसीको बिज्ञापन !

विवादित एमसीसी परियोजनाको बिज्ञापन नेपालको हितमा छ भन्दै निजी टेलिभिजन संस्था एपीवानले विज्ञापन बजाएपछि चर्को आलोचना भएको छ ।

टेलिभिजन बहिष्कार नै अभियान संचालन हुन थाले पछि सो टेलिभजनले उक्त विज्ञापन प्रसारण नगर्ने निर्णय गरेको छ । संस्थाले यसबारे जानकारी दिर्दै भनेको छ–

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्