Logo
१७ बैशाख २०८१, सोमबार
(August 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्धारा प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त

मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।

सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।

प्रकाशित मिति: Aug 1, 2021

प्रतिक्रिया दिनुहोस्