Logo
२३ बैशाख २०८१, आईतबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल प्रहरीका ९८ जना सईलाई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बिहिबार राति प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई)हरुलाई निरीक्षक (इन्सपेक्टर)मा बढुवाका लागी सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयले लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवा सिफारिस सुची प्रकाशन गरेको हो ।२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ ।

सात दिनसम्म कुनै उजुरी नपरेमा गृह मन्त्रालयले सो सिफारिसलाई सदर गरेपछि बढुवाले पूर्णता पाउनेछ ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्