Logo
२६ बैशाख २०८१, बुधबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

नेपालका वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ । उनको बुधवार बिहान ४ बजे मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् । ८५ वर्षका नेपालीलाई केही दिनदेखि मुटुको समस्या थियो । उनको परिवारमा दुई छोरीहरू छन् ।

 

 

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्