Logo
१ जेष्ठ २०८१, मंगलबार
(May 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री राइमाले सार्वजनिक गरिन् टपलेस बोल्ड तस्बिर !

भारतीय अभिनेत्री राइमा सेन आफ्नो हट एण्ड बोल्डको लुक्सका कारण सधै चर्चामा आउने गर्छिन् । ४१ वर्षीय अभिनेत्री राइमाले पछिल्लो समयमा टपलेस फोटोशुटको कारण फेरि चर्चामा आएकी छन् । जुन तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।

तस्बिरमा राइमाले निलो कलरको डेनिल जिन्स लगाएकी छन् । उनले आफ्नो अगाडिको भाग एक कपडाले ढाकेकी छन् भने पछाडिको भाग देखाएकी छन् । उनी यो तस्बिरमा निकै बोल्ड देखिएकी छन् । तस्विरले सामाजिक सञ्जालमा सन्सनी मच्चाएको छ । अभिनेत्रीको यो बोल्ड अवतारबाट फ्यान समेत खुसी भएका छन् ।

राइमाले ‘चोखर बाली’ फन्टुश, परिणीता, दश, मनोरमा सिक्स फीट अन्डर र तीन पत्ती सहित थुप्रै फिल्ममा काम गरेकी छन् । फिल्मको अलवा राइमाले वेब सीरीज परछाई, ब्ल्याक विडोजलगायतमा समेत काम गरेकी छन् ।

प्रकाशित मिति: May 24, 2021

प्रतिक्रिया दिनुहोस्