Logo
२४ बैशाख २०८१, सोमबार
(May 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घोषित मितिमा निर्वाचन सम्पन्न गर्न आयाेगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयाेगका पदाधिकारीहरूलाई घाेषित मितिमा निर्वाचनकाे तयारीमा जुट्न निर्देशन दिएका छन् ।

शनिबार बिहान बालुवाटारमा भएकाे उक्त भेटमा ओलीले निर्वाचन अपरिहार्य भएकाले मुलुक यसरी निर्वाचनतर्फ नै अघि बढेकाे स्पष्ट गरेका हुन् ।

प्रकाशित मिति: May 22, 2021

प्रतिक्रिया दिनुहोस्