Logo
४ जेष्ठ २०८१, शुक्रबार
(March 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री दीपिका पादुकोणको नयाँ लुक्सको फोटो भयो भाइरल !

भारतीय सिने जगत बलिउडकी अभिनेत्री दीपिका पादुकोण चर्चीत अभिनेत्रीमा पर्ने गर्छिन् । दीपिकाले आफ्नो अभिनयले छोटो समयमा नै दर्शकको मन मुटुमा बस्न सफल भएकी छन् ।

दीपिका चलचित्र क्षेत्रमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय छिन् । उनी नियमित आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् । उनले सामाजिक सञ्जालमा सेयर गरेका तस्बिरहरु निकै निकै भाइरल हुने गर्छन् ।

यसैबीच, दीपिकाले नयाँ लुक्समा एउटा तस्बिर सेयर गरेकी छन् । उनको उक्त तस्बिरलाई पनि निकै मन पराइएको छ ।उनले क्याप्सनमा लेखेकी छिन्, ‘म अल्फान्सो आँपसँग भागिरहेकी हुँ… वा म हुँ !?’

दीपिका पादुकोणको उक्त तस्बिरलाई धेरैले मन पराएका छन् । उनको तस्बिर सेयर गरपछि थुप्रै उनका फ्यानले प्रतिक्रिया पनि जनाएका छन् ।

प्रकाशित मिति: Mar 22, 2021

प्रतिक्रिया दिनुहोस्