Logo
२० बैशाख २०८१, बिहीबार
(February 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री गहना वशिष्ठ पोर्न भिडियो निर्माणको आरोपमा पक्राउ

पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा अभिनेत्री तथा मोडल गहना बशिष्ठ पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा गहना बशिष्ठ पक्राउ परेकी हुन् ।

एक पुलिस अधिकारीका अनुसार गहना वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमान अपलोड समेत गरेकी छन् ।

जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । जसले उनको च्यानलको सदस्यता लिएका छन् । उनीहरुले दुई हजार रुपैया तिर्नुपर्छ । शनिबार उनलाई सोधपुछ मात्र गरिएको थियो ।

आइतबार अदालतमा हाजिर गरिनेछ ।बशिष्ठ पक्राउ परेको जानकारी मुम्बई प्रहरीले दिएको बलिउड मिडियाले समाचार बनाएका छन् ।

समाचारका अनुसार अभिनेत्रीको अलवा पुलिसले यो मावलामा अन्य मोडल, साइट अभिनेत्री र केही प्रोडक्सन हाउसको पनि निगरानी गरिरहेको छ ।

उनीहरुलाई पनि एडल्ट फिल्म मोवाइल एप तथा वेबसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ । पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन् ।

उनले स्टार प्लसको ‘बहने’मा पनि काम गरिसकेकी छन् । यसको अलवा उनले साउथको कयौ फिल्ममा पनि काम गरेकी छन् ।

 

प्रकाशित मिति: Feb 7, 2021

प्रतिक्रिया दिनुहोस्