Logo
२६ बैशाख २०८१, बुधबार
(December 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आज सुनको मूल्य फेरि तोलामा ८ सयले बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा आठ सयले बढेको छ ।

पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला  ९३ हजार १०० मा कारोबार भएको छ ।

तेजाबी सुन आज प्रतितोला ९२ हजार ६५० मा कारोवार भएको छ । यस्तै, चाँदीमा पनि प्रतितोला ३० ले वृद्धि भएको छ । आज चाँदी तोलाको एक हजार एक हजार २३० मा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Dec 16, 2020

प्रतिक्रिया दिनुहोस्