Logo
१८ बैशाख २०८१, मंगलबार
(December 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के तपाइको सपनामा सर्प देखिने गर्छ ? जान्नुहोस् यसका यी ५ संकेत !

हामी सबैले सपना देख्ने गछौ तर त्यो सपनाको अर्थ फरकफरक हुने गर्छ । सपनाको बिषयमा बैज्ञानिकहरुले अनुसन्धान गरेपनि त्यसको ठोस कारण पत्ता लगाउन सकेका छैनन् ।

बैज्ञानिकहरुले सपनालाई हाम्रो मतिस्कमा बसेको प्रतिबिम्व सपनाको माध्यमद्वारा आउने गर्छ भनेका छन् तर यसमा पनि १०० प्रतिशत सहि नहुन सक्छ त्यसैले सपनालाई धर्मशास्त्र अनुसार फरक फरक तरिकाले व्याख्या र विश्लेषण गरेको हामीले पाउँछौ ।

सपना एउटा यस्तो सत्य हो जुन सबैका लागि सामान्य छ र हरेक व्यक्तिले जीवनमा कहिलेकाहीं सपना अवश्य देख्छ । आज हामी तपाइलार्य सपनामा सर्प देख्नुको रहस्य र कारणबारे जानकारी दिने प्रयास गर्दैछौं ।

यदि हामी कोहिले सपनामा सर्प देखियो भने धेरै डराउने गछौ त्यो सामान्य हो किनकी हामी सबैलाई सर्पसँग विपनामा पनि डर लाग्ने गर्छ ।

सपनामा सर्प देखिनुलाई हाम्रो समाजमा थुप्रै प्रकारका विश्वासहरू छन् । धार्मिक ग्रंथहरूमा, सर्पको सपना लिएर धेरै कुराहरू भनिएको छ।

सप्नाशास्त्र अनुसार सपनामा सर्प दखियो भने निन्न कुराहरु हुन सक्छन् :

1 .सर्प र चेतावनी
सपनामा सर्पको बारेमा अर्को धारणा यो हो कि तपाईंको वरिपरि कसैले त्यस्ता व्यक्ति छ, जसलाई तपाईले अत्याधिक मात्रामा विश्वास गर्नुहुँदैन । दोस्रो तथ्य के हो भने तपाईं कुनै पनि सत्यलाई बेवास्ता गरेर गलत मार्गमा अगाडि बढ्दै हुदैँन, यसलाई पनि जान्नुहोस्।

2. यौन जीवन र सर्प
केही अध्यनहरुमा यो पनि भनिएको छ कि तपाईले सपनामा सर्प देख्नु र तपाईको यौ’न जीवनको निकैं नजिकैको सम्बन्ध रहेको छ । यदि सपनामा सर्प तपाईंको ओछ्यानमा देखिन्छ वा सर्पसँग जोडिएको अन्य पुरात देख्नुभयो भने त्यसको सिधै असर तपाईंको यौ’न ऊर्जासँग हुन्छ । साथै सपनामा स’र्प देख्नाले तपाई आफ्नो यौ’न सा’थिका बारेमा धेरै कुराहरु जान्न सकनुहुन्छ भन्ने विश्वास छ ।

3. सर्प र आध्यात्मिकता
पूर्वी देशहरूमा प्रचलित विश्वासका अनुसार, सपनामा सर्प आउँनु भनेको तपाईंको कुन्डलिनी जागृत हुनु हो । तपाईंको शरीरले नयाँ प्रकारको ऊर्जा पाउँदैछ, जसमा तपाईंले सफलताको मुकुट प्राप्त गर्न सक्नुहुनेछ। सपनामा सर्प हुनुको अर्थ आध्यात्मिक उपलब्धिहरु संग पनि जोडिएको छ।

4. सर्प र समृद्धि
पुरानो समयमा, सर्पलाई सद्धृदिसँग जोडेर हेर्ने गरिएको थिँयो । यस विश्वासको अनुसार, यदि तपाईंले आफ्नो सपनामा सर्प देख्नुभयो भने, तपाईंले चाँडै सफलता र पैसा पाउँदै हुनुहुन्छ । तपाईले थालेको काममा तपाई सफलताको नजिक हुनुहुनछ । यर्सथ तपाईंले सफलताको मार्गमा आउँने सबै बाधाहरु पार गर्नुभयो ।

5. सपनामा सर्पले डस्नु
यदि सपनामा तपाईलाई सर्पले डस्यो वा तपाईलाई निल्ने कोशिस गर्दैछ भने,यसको अर्थ हुन्छ तपाईंले कुनै पनि संघर्ष वा जीवनमा चलिरहेको परिस्थितिहरूलाई यथास्थितमा छोड्नु पर्छ । भविष्यमा यो स्थिति एक बोझ हुन सक्छ किनभने,यसको साथ बलियो रूपमा संलग्न हुनु तपाईको लागि बोझ भन्दा अरु केही हुँदैन ।एजेन्सी

 

 

 

प्रकाशित मिति: Dec 14, 2020

प्रतिक्रिया दिनुहोस्