Logo
२६ बैशाख २०८१, बुधबार
(December 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा तोलामा ९ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ ।

यस्तै तेजाबी सुनसमेत प्रतितोला ९ सयले ले घटेको छ । तेजाबी सुन आज भने प्रतितोला  ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ । चाँदी आज प्रतितोला एक हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: Dec 10, 2020

प्रतिक्रिया दिनुहोस्