Logo
२३ बैशाख २०८१, आईतबार
(November 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१०० वर्षदेखि बाहीरी दुनियाँसँग सम्वन्ध नभएको यस्तो गाँउ ! जहाँ केटीले विवाह गर्न पाएका छैनन्

हाम्रो संसार बहुजाति,बहुभाषी र बहुुसंस्कृतिले बनेको छ । किन भने यहाँ धरै धर्म र जाति रहेका छन् फलस्वरुप उनिहरुले आफ्नो आफ्नो समाज सस्कृति परम्परा नितिनियम बनाएका हुन्छन् ।

कतिपय सस्कृति संस्कार हामीलाई सुन्दापनि अचम्म लाग्ने गर्छ । हाम्रो मनमा हुने गर्छ यस्तो पनि हुन्छ र ? आज हामी तपाईलाई यस्तो गाउँको बारेमा जानकारी दिदैँ छौ जहाँ महिलासत्ता भएको तर त्यहाका महिलाले विवाह गर्ने केटा नपाएको कारण विवाह गर्नबाट बच्चीत रहेको त्यस्तो समाज! यो घटना हो ब्राजीलको एक गाउँको ।

जहा ६०० महिलाहरु भएको एक गाँउ छ त्यहाँका ३ सय महिलाले आफ्नो विवाह गर्नको लागि केटा पाएका छैनन् ।यो स्थानमा करीब १ सय वर्षदेखि बाहीरी दुनियाँसँग सम्बन्ध बिच्छेद भएको छ र गाउँमा अविवाहित पुरुषको सख्या पनि कम हुन्छ ।

उनीहरु वास्तवमा विवाह गर्न चाहान्छन् तर विवाह गर्नको लागि स्थान भने कोही छोड्न चाहादैनन् ।अविवाहीत महिलाको उमेर २० देखि ३५ वर्षकोबीच रहेको छ ।

त्यहाँका युवतीहरु विवाह पछि पनि केटालाई त्यही स्थानमा ल्याएर निति नियममा बसाउन चाहान्छन् ।नेल्मा फार्नाडिसले बताएको अनुसार त्यो स्थानमा बस्ने सबै पुरुष विवाहीत हुन्छन् र एक अर्कामा नातेदार पनि हुन्छन् ।

मातृ सतात्मक त्यस स्थानमा खेती किसानदेखि बाकी सबै काम महिलाले नै सम्हाल्छन् । धेरै महिलाको पति र १८ वर्ष पुगेका छोरा कामको लागि टाढा शहरमा गएका हुन्छन् ।

मजबुत महिला समुदायमा मारिया सेनहोरिनडा डी लीमालाई राखिएको थियो । उनलाइे केही कारणले १८९१मा घरबाट निकालिदिएका थिए ।

प्रकाशित मिति: Nov 3, 2020

प्रतिक्रिया दिनुहोस्