Logo
२६ बैशाख २०८१, बुधबार
(September 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यालयमै इन्सपेक्टरसहित प्रहरीमाथि कुटपिट

सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरस्थित ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा रहेको प्रहरी कार्यालयमै प्रहरी कुटिएका छन्।

प्रहरी निरिक्षक सहितका प्रहरीटोली कार्यालयमै कुटिएका छन् । तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा वादविवाद भएपछि सोही क्रममा प्रहरीमाथि कुटपिट भएको हो।

आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेका छन् ।

प्रकाशित मिति: Sep 13, 2020

प्रतिक्रिया दिनुहोस्