Logo
२३ बैशाख २०८१, आईतबार
(August 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक-२ ट्रेलरलाई युट्युबमा सबैभन्दा धेरै ‘डिसलाइक’आएपछि बोलिन् पुजा भट्ट

बुधबार बिहान १० बजे युट्युबमा आलिया भट्ट अभिनित चलचित्र ‘सडक – २’ को ट्रेलर सार्वजनिक भयो। यो ट्रेलरलाई मन पराउने भन्दा मन नपराउनेको सङ्ख्या धेरै छ। ट्रेलर सार्वजनिक भएको केही घण्टामा भिडियोलाई हेर्ने भन्दा मन नपराउनेको सङ्ख्या धेरै थियो।

अभिनेत्री आलिया भट्टले पहिलो पटक आफ्नो घरकै ब्यानरमा काम गरेकी छन् । फिल्मलाई आलियाकै पिता महेश भट्टले निर्देशन गरेका छन् ।

आलियाले आफ्नो पिताको निर्देशनमा पहिलो पटक काम गर्न थालेकी हुन् ।लगातार डिस्लाइक र ट्रोलको शिकार भएपछि आलियाको दिदी पुजा भट्टले मुख खोलेको छिन् ।

उनले ट्वीटरमा लेखेको छिन् । लाईक होस वा डिस्लाईक हामी भाइरल भएकै छौं । बलिवुडको सन् १९९१ मा बनेको चर्चित फिल्म सडकको सिक्वेलको ट्रेलर बुधबार सार्बजनिक भएको हो ।

अभिनेत्री आलिया भट्टले पहिलो पटक आफ्नो घरकै ब्यानरमा काम गरेकी छन् । फिल्मलाई आलियाकै पिता महेश भट्टले निर्देशन गरेका छन् ।

आलियाले आफ्नो पिताको निर्देशनमा पहिलो पटक काम गर्न थालेकी हुन् ।लगातार डिस्लाइक र ट्रोलको शिकार भएपछि आलियाको दिदी पुजा भट्टले मुख खोलेको छिन् ।

उनले ट्वीटरमा लेखेको छिन् । लाईक होस वा डिस्लाईक हामी भाइरल भएकै छौं ।

अहिले अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि नातावादको निशानामा भट्ट परिवार रहेको छ । यसको असर स्वरूप महेश भट्ट निर्देशित र आलिया भट्ट अभिनित यस फिल्मको ट्रेलरलाई धेरै डिसलाइक आएको छ ।

ट्रेलर रिलिजको २४ घण्टामा फक्स स्टार हिन्दि च्यानलमा एक करोड ८३ लाखले हेरेका छन् भने यो भिडियोलाई केवल ३ लाख १५ हजारले लाइक गरेका छन् । जबकी यो भिडियो डिसलाइक गर्नेको संख्या ५७ लाख रहेको छ ।

त्यस्तै डिज्नी हटस्टार च्यानलमा २४ घण्टामा यो ट्रेलरलाई एक करोड २६ पटक हेरिएको छ भने एक लाख १४ हजार लाइक गरिएको छ ।

त्यस्तै ८ लाख ४९ हजार डिसलाइक रहेका छन् ।यो भिडियो युट्युबमा धेरै डिसलाइक गरिएको भिडियोमा जाने देखिएको छ ।

सम्भवत कुनै पनि भारतीय सिनेमाको भिडियोलाई आएको यो अहिलेसम्मको धेरै डिसलाइक आएको भिडियो हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति: Aug 14, 2020

प्रतिक्रिया दिनुहोस्