Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुईवटै अध्यक्षको अध्यक्षतामा जसपाको केन्द्रिय कार्यकारिणी समितिको वैठक

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मर्ज र्भर बनेको जनता समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको वैठक शुरु भएको छ । ललितपुर स्थित शंखमुल एरियामा रहेको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको सभा हलमा बैठक सुरु भएको हो ।

पार्टीका नेता केशव झाका अनुसार बुधवार परिचयातमक कार्यक्रम भयो भने बिहिबारदेखि समायोजन, कार्यबिभाजन आदिबारे छलफल हुनेछन् । २ जना अध्यक्ष रहेको उक्त पार्टीको बैठक पनि दुवैको अध्यक्षतामा भएको हो ।

प्रकाशित मिति: Aug 5, 2020

प्रतिक्रिया दिनुहोस्