Logo
१९ बैशाख २०८१, बुधबार
(July 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वेभ सर्च इञ्जिन गुगल म्यापमा नेपालको नक्शाको चुच्चो भाग अझै भारततिर

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नयाँ राजनीतिक नक्शा जारी गरिसकेको छ । निशान छापमा पनि नयाँ नक्शासहितको नेपालको नक्शा समावेश छ ।

तर, वेभ सर्च इञ्जिन गुगलमा अझै चुच्चो भागसहितको नक्शा देखिदैछ । गुगल म्यापमा नयाँ नक्शा समेटेर नेपाल देखिने हो होइन भन्ने प्रतिक्षाको विषय बनेको छ ।

स्याटलाइट इमेजमा पनि नेपालको नक्शा पुरानै देखिन्छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा भारततर्फ नै देखिन्छ । यसलाई दृष्टिगत गरी सरकारले गुगललाई नयाँ नक्शासहितको पत्र पठाएको छ ।

Photo Source: Googlemap

प्रकाशित मिति: Jul 30, 2020

प्रतिक्रिया दिनुहोस्