Logo
३ जेष्ठ २०८१, बिहीबार
(July 9, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिक उड्डयन क्षेत्रको विकासमा एडिबीको ६ अर्ब सहयोग

एसियाली विकास बैंक (एडिबी)ले नेपालको नागरिक उड्डयन क्षेत्रको विकासमा झन्डै ६ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ। एडिबीले पिएसएल (पोलिसि बेस ल्यान्डिङ) कार्याक्रमका लागि ५ अर्ब ९५ करोड रुपैयाँ सहयोग गर्ने भएको हो।

सहयोग रकम लिने विषयमा अर्थ मन्त्रालयले एडिबीले हस्ताक्षर गरेको छ।

हस्तारक्षरमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले सम्झौतामा हस्ताक्षर गरेका छन्।

सहयोग रकमबाट प्राधिकरणले संस्थाको सरंचनात्मक सुधार र विकासको कार्यक्रममा समेत खर्च गर्न सक्ने छ।

प्रकाशित मिति: Jul 9, 2020

प्रतिक्रिया दिनुहोस्