Logo
१६ बैशाख २०८१, आईतबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा संकास्पद युवक देखेपछी स्थानीय त्रसित

सुनसरीको दुहबीमा केहिबेर अगाडी एक अपरिचित युबा झोक्राएको अवस्थामा देखा परेपछी स्थानीय त्रसित भएका
छ्न । दुहबीमा फेला परेको संकास्पद युवक धरान १४ का विशाल कट्टेल रहेको दुहबी नगर स्वास्थ्य प्रमुख बिन्देस्वर महतोले जानकारी दिएका छन् ।

सो युवकको सामान्य स्वास्थ्य जांंच गरिएकोमा ज्वरो न देखिएकोले प्रहरीको जिम्मा लगाइएको र आफन्तसंग फोन सम्पर्क गरि बुझ्दा सो युवकको मानसिक संतुलन ठिक न भएको बताइएको दुहबी नगर स्वास्थ्य प्रमुख महतोले बताए। सो युवक अहिले दुहबी नगरपालिका परिसरमा प्रहरीको सुरक्षामा रहेका छन।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्