Logo
५ जेष्ठ २०८१, शनिबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमिर खान गिप्पी ग्रेवालको बच्चा खेलाउँदै

पंजाबी अभिनेता गिप्पी ग्रेवालले आमिर खान आफ्नो बच्चासगँ खेल्दै गरेको तस्वीरहरू आफ्नो इन्स्टाग्राममा साझा गरेका छन् ।

आमिर खान यस वर्ष आफ्नो प्रशंसकहरुलाई मनोरन्जन गर्न तयार छन् । अभिनेता हाल अमृतसरमा उनको आगामी फिल्म ’लाल सिंह चड्ढा’ को लागि तयार गर्दै छन् ।

फिल्मको पोस्टर जारी भइसकेको हुँदा यो कुरा सुनेर प्रशंसकहरु खुशी भएका छन् ।

 

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्