Logo
५ जेष्ठ २०८१, शनिबार
(March 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समीरा रेड्डीले सासूसँग गरिन् ‘फ्लिप द स्विच’ च्यालेञ्ज (हेर्नुहोस् भिडीयो )

समीरा रेड्डीले इन्स्टाग्रामा ‘फ्लिप द स्विच‘ च्यालेञ्ज भन्दै पोस्ट गरिन् नयाँ भिडीयो । सामाजिक सञ्जालमा सक्रिय हुने समीरा रेड्डी इन्स्टाग्रामा नयाँ नयाँ तस्विरहरु शेयर गर्थिन भने अहिले आफ्नो सासूसँग गरेको च्यालेञ्ज मार्फत निकै चर्चामा रहेकी छिन् ।

फ्यानहरुले उनको सासू प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

 

View this post on Instagram

 

Flip the switch . #motherinlaw #indian #edition @manjrivarde #takefunseriously #thisishowwedoit #fliptheswitchchallenge

A post shared by Sameera Reddy (@reddysameera) on

प्रतिक्रिया दिनुहोस्