Logo
१३ बैशाख २०८१, बिहीबार
(December 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बजारमा आयो प्रमोद खरेलको स्वरमा ‘परदेश’ गीत {हेर्नुहोस् भिडियो}

चर्चित गायक प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा आएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘परदेश’ बोलको गीत बजारमा ल्याएको हो ।

उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन आमालाई चाहियो रेु बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।

सार्वजानिक भएको ‘परदेश’ गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने, टिका बम्जनले संगीत गरेका हुन । पवन लामाले संगीत संयोजन गरेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन ।

उमेश गुरुङ्ले निर्देशन, कमला अमगाइले निर्माण, सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका हुन । भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय समेटिएको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्