Logo
५ जेष्ठ २०८१, शनिबार
(March 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 सोच्नुहोस् ! किरा नाइटले किन दिन छोडीन बोल्ड दृश्यहरू ?

हलिउड अभिनेत्री किरा नाइटले फिल्मि क्यामेरामा न्यूड दृश्य गर्ने कुरामा आफ्नो सोच बदलेकीछिन् ।

विगत वर्षमा अभिनेत्रीले धेरै न्यूड दृश्यहरू दिएकी छिन् र २००८ मा, उनको दृश्य ’द एज अफ लव’ श्रृंखलामा धेरै चर्चा गरिएको थियो ।रिपोर्टका अनुसार, अब किरा आफ्नो सबै चलचित्रहरूमा न्यूड दृश्य दिनेबारे सतर्क हुन थालेकी छिन्।

उनको भनाई अनुसार न्यूड सिन गर्दा भविष्यमा उनको बच्चाहरुमा नराम्रो असर पार्न सक्छ । किरा र उनको संगीतकार पति जेम्स राइटनका दुई छोरीहरू छन् ( ईडी ४ वर्ष एडी र डेलिला ६ महिना)।

किराले भनिन् कि पहिले उनलाई न्यूड दृश्यहरू दिन कुनै समस्या थिएन, तर अहिले उनका बच्चाहरू छन्। उनको विश्वास छ कि त्यस्ता दृश्यले बच्चाहरूमा नराम्रो असर पार्न सक्छ र त्यसैले उनी यस बारेमा सतर्क भइराख्छिन्।

हेर्नुहोस् उनका न्यूड दृश्यहरु :

प्रकाशित मिति: Mar 11, 2020

प्रतिक्रिया दिनुहोस्