Logo
३० बैशाख २०८१, आईतबार
(March 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमेडी किंग कपिलको छोरी रिया तिवारिको काखमा

कमेडी किंग कपिल शर्माकी छोरी अनयारा शर्माको तस्वीरहरू सोशल मीडियामा भाइरल भइरहन्छ । केही दिन देखि इन्सटामा नयाँ फोटोहरू शेयर गरिएका छन् ।

कमेडी किंग कपिल शर्माका बुबा बनेदेखि धेरै स्टारहरू उनको छोरी अनयारालाई भेट्न गएका छन् । कपिल शर्माको सानो एन्जिलको फोटो पनि सोशल मिडियामा सबै फ्यानहरुले मनपराइएका छन् । हालैका केही फोटोहरूमा कपिलकी छोरी अनयारा रिया तिवारीको काखमा छिन् ।

रियाले कपिललाई आफ्नो भाई ठान्छिन् र उनी कपिल शर्मासँग धेरै चोटि तस्वीरमा देखिएकी छिन ।१० डिसेम्बर २०१९ मा गिन्नीले अनयारा जन्म दिएकी हुन् ।

कमेडी किंग कपिल शर्माको छोरीको भाइरल तस्वीरहरु

 

प्रकाशित मिति: Mar 4, 2020

प्रतिक्रिया दिनुहोस्