Logo
२९ बैशाख २०८१, शनिबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् : मधुमेह, क्यानसर र उच्च रक्तचापलाई कस्तो जडीबुटि उपयुक्त हुन्छन् ?

हृदय रोग, क्यान्सर र मधुमेह जस्ता रोगहरू पहिले धनीसँग मात्र सम्बन्धित थिए । तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार तिनीहरू विश्वव्यापी खतरामा परिणत भएका छन् र गरिबहरू सबैभन्दा बढी पीडित छन्।

हर्बल औषधीहरू हृदय रोग, क्यान्सर, स्ट्रोक आदिको लागि धेरै प्रभावकारि मानिन्छ । विभिन्न देशहरुमा पनि हर्बल औषधीको प्रयोगलाई नै उत्तम मानिन्छ । त्यस्तै हर्बल औषधीको लागि प्रयोग गरिने केहि रुखहरु :

१.एभेररो बिलिम्बी लिन : एभेररो बिलिम्बी लिन औषधीको उपयोगको लागि धेरै देशहरुमा उत्पाधन गरिन्छ । यो बोट प्रायजसो मधुमेह मेलिटस,उच्च रक्तचाप र एन्टिमाइक्रोबियल एजन्टको उपचारमा एक औषधीको रुपमा प्रयोग गरिन्छ ।

 

२.तीतो खरबूजा : यस्को फल र बीउ औषधी बनाउन प्रयोग गरिन्छ । मानिसहरुले मधुमेह, पेट र आन्द्राको समस्याहरुको लगि यसको बढी प्रयोग गर्छन् ।

३.भेइनका रोसिया : भेइनका रोसिया पनि मधुमेह, उच्च रक्तचाप साथै कीटाणुनाशक र एनटी क्यान्सरको लागि प्रयोग गरिने हर्बल जडीबुटि मानिन्छ ।

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्