Logo
३१ बैशाख २०८१, सोमबार
(March 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समुद्र किनारा आफ्नो प्रेमि सँग लिप-लक गर्दै कृष्णा (यस्ता छन् भाइरल तस्वीरहरु)

बलिउड अभिनेता टाइगर श्राफकी बहिनी कृष्णा श्राफले आफ्नो तस्वीर प्रेमी एबन हृयससँग साझा गरेकी छीन् , यस समय सोशल मीडियामा एकदम भाइरल भइरहेको छ ।

रिपोटको अनुसार कृष्ण एक जिमको मालकिन हुन् तर हृयस भने एक बास्केटबल खेलाडी हुन् । कृष्ण सोसल मिडिमा एकदमै सक्रिय छिन् र प्राय आफ्नो सुन्दर तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् ।

टाइगर र एबन ५ वर्ष देखि एकअर्कालाई चिन्थे र सँगै बास्केटबल खेल्थे । तर एबनलाई टाइगरको बहिनि छ भन्ने कुरा थाहा नै थिएन ।

हेर्नुहोस् तस्वीरहरु :

श्रोत इन्स्टागा्रम

प्रकाशित मिति: Mar 2, 2020

प्रतिक्रिया दिनुहोस्