Logo
३० बैशाख २०८१, आईतबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोच्नुहोस ! कफीमा किन छ खास

वास्तवमा, कफि धेरै मानिसहरूका लागि मनपर्ने पेय हुने गर्छ । अनुसन्धानको अनुसार क्याफिनले रगतमा चिनिको मात्रा नियन्त्रण गर्छ । कफी क्याफिनको राम्रो स्रोत हो त्यसकारण कीफले रगतमा चिनि नियन्त्रण गर्न सक्छ भन्ने मानिन्छ ।

कफीले स्वस्थ व्यक्तिको लागि मधुमेहको सम्भावनालाई कम गर्छ साथै स्वस्थ व्यक्तिले कफीलाई मध्यम मात्रामा खान्छ भने यसले त्यस व्यक्तिमा मधुमेह हुने सम्भावना पनि कम गर्छ ।

यदि एक व्यक्ति पहिले नै मधुमेह रोगी छ भने कफीको प्रयोगले उसको रगतमा चिनीको स्तर कम गर्न मात्र मद्दत गर्छ ।

रगतमा चिनिको मात्रा नियन्त्रण हुन्छ भन्दैमा मधुमेह रोगिहरुले कफी पिउनु हुँदनै बरु चिनी बिना डिक्याफिनेटेड कफि प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्