Logo
२६ बैशाख २०८१, बुधबार
(December 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन विवादित बन्दैछ ? चर्चित चलचित्र ‘फ्रोजन २’

बक्स अफिसमा लगातार राम्रो प्रदर्शन गरिरहेको वाल्ट डिज्नीको एनिमेटेट फिल्म ‘फ्रोजन २’ विवादित बनेको छ ।वाल्ट डिज्नी जापानले प्रोमोसनको लागि ‘मांगा कलाकार’हरूको प्रयोग गरेको र गुपचुप तरिकाले प्रचार गरेको थियो भन्ने आरोप फिल्मलाई लागेको छ ।

‘मांगा’ जापानको निकै चर्चित आर्ट हो । यस्तो आर्ट बनाउनेहरूलाई ‘मांगा आर्टिस्ट’ भनिन्छ ।७ जना मांगा कलाकारहरूले उक्त फिल्मको समथर्ठन गरी फिल्मका कलाकारहरूको चित्र बनाएर एकैसाथ ट्विटरमा प्रचार गर्ने तरिकाले शेयर गरेको कुरा केही युजर्सहरूले पत्ता लगाएपछि विवाद चुलिएको हो । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Dec 23, 2019

प्रतिक्रिया दिनुहोस्