Logo
२९ बैशाख २०८१, शनिबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नारायणहिटीमा वीरेन्द्रका दुई जहाज राखिँदै

राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकोप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको छ ।

यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्रबाट साभार गरिएको हो ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्