Logo
१८ बैशाख २०८१, मंगलबार
(November 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार खेम भण्डारी पक्राउपछि कारागार चलान

पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसलाअनुसार उनलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवानाका लागि पक्राउ गरिएको हो ।

उनलाई जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनले एक रुपैयाँ जरिवाना समेत तिरेका छन् ।

प्रकाशित मिति: Nov 19, 2019

प्रतिक्रिया दिनुहोस्