Logo
२५ बैशाख २०८१, मंगलबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषिमन्त्री चक्रपाणि खनाल डिस्चार्ज, स्वास्थ्यमा सुधार

काठमाडौं : डेंगुको संक्रमण देखिएपछि भदौ १८ गते राजधानीको ग्राण्डी अस्पताल भर्ना भएका कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डिस्चार्ज भएका छन् । उनी सोमबार डिस्चार्ज भएका हुन् ।

कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले स्वास्थ्य सामान्य बनेसँगै मन्त्री खनाल सोमबार डिस्चार्ज भएको जानकारी दिए ।

५ महिनादेखि फैलिएको डेंगुको संक्रमण अहिले काठमाडौँ उपत्यका सँगै देशको ५६ जिल्लामा देखिएको छ । अहिलेसम्म ७ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्