२६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकारहरुको प्रभातफेरी, महर्जनलाई सम्मान
- नागरिक टाइम्स/संवाददाता
१८ बैशाख २०७६, बुधबार ००:००
नेपाल पत्रकार महासंघले २६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधबार काठमाडौमा प्रभातफेरीको आयोजना गरेको छ । निकालेको छ ।
बबरमहलदेखि नयांबानेश्वरसम्म आयोजित प्रभातफेरी समापनमा सञ्चारकर्मी जीतेन्द्र महर्जनलाई सम्मान समेत गरिएको छ । महासंघका अध्यक्ष गोविन्द आचार्य उक्त सम्मान गरेका हुन् ।
२६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले बुधबार काठमाडौको बबरमहलबाट निकालेको प्रभातफेरीका सहभागी । तस्बिर : रोशन सापकोटा२६ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले बुधबार काठमाडौको बबरमहलबाट निकालेको प्रभातफेरीलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्य । तस्बिर : रोशन सापकोटानेपाल पत्रकार महासंघद्वारा बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँको बबरमहलदेखि नयांबानेश्वरसम्म आयोजित प्रभातफेरी समापन कार्यक्रममा सञ्चारकर्मी जीतेन्द्र महर्जनलाई सम्मान गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्य । तस्वीर : रत्न श्रेष्ठ
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासङघ प्रादेशिक समिति प्रदेश नम्बर २ द्वारा बुधबार जनकपुरधाममा निकालिएको ऐक्यवद्धताा ¥याली । तस्वीर : रासस