Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनोरञ्जन मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

मद्रास हाई कोर्टले केन्द्र सरकारलाई मनोरञ्जन मोबाइल एप टिकटकमाथि प्रतिबन्ध लगाउन अन्तरिम आदेश दिएको छ ।

इन्डोनेशिया र बंगलादेशको सरकारले यो एपमाथि प्रतिबन्ध लगाइसकेको छ जबकी अमेरिकाले बच्चालाई अनलाइन सामग्रीबाट बचाउनका लागि नयाँ नियम बनाइरहेको छ । अदालतले भारतमा पनि यस्तो कदम उठाउनुपर्ने माग गरेको छ ।

टिकटक जस्तो मोबाइल एप्लिकेशनमा पोर्न सामग्री पनि उपलब्ध हुने भएकाले यो बच्चाले पनि हेरिरहेको अदालतले बताएको छ ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्