Logo
१८ बैशाख २०८१, मंगलबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वाइन फ्लूको जोखिम बढ्दो : भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नाडिजको निधन

भारतीय पूर्व रक्षामन्त्री जर्ज फर्नाडिजको स्वाइन फ्लूका कारण निधन भएको छ । ८८ वर्षीय फर्नान्डिजनको आज बिहान ७ बजे दिल्लीमा निधन भएको भारतीय सञ्चारमाध्यले जनाएका छन । फर्नाडिजले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा रक्षामन्त्रीको पद सम्हालेका थिए ।

फर्नाडिज भारतको समता पार्टीको संस्थापक नेता हुन् । ३ जुन ११३०मा भारतको मैंगलोरमा जन्मिएका उनी नौं पटकसम्म लोकसभाका सांसद बनेका थिए।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्