Logo
२६ बैशाख २०८१, बुधबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कक्षा ११ र १२ को परीक्षा बैशाख २९ देखि जेठ ८ गतेसम्म (तालिकासहित)

काठमाडौं : विशेष महत्वको साथ हेरिएको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डकाअनुसार कक्षा ११ को परीक्षा २०७६ बैशाख २९ देखि जेठ ८ गतेसम्म चल्नेछ ।

यस्तै कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गतेदेखि बैशाख २६ गतेसम्म चल्ने जनाइएको । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म चल्ने बोर्डले जानकारी दिएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषय हुने परिक्षा तालिकामा जनाइएको छ ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्