Logo
१७ बैशाख २०८१, सोमबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकदिवसीय क्रिकेटमा नेपालको खराब सुरुवात, १६ रनमा दुई जना आउट

यूएईसँग एकदिवसीय क्रिकेटमा नेपालले खराब सुरुवात गरेको छ । नेपालले पहिलो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई शून्य रनमा गुमाएको छ भने १६ रनकाे याेगफलमा बिनाेद भण्डारी पनि ५ रन बनाएर आउट भएका छन्  । नेपालले ८ ओभर खेलेर २० रन बनाएर खेलिरहेकाे छ ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्