Logo
४ जेष्ठ २०८१, शुक्रबार
(December 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमेडि किङ कपिल शर्माको बन्द भएको ‘द कपिल शर्मा शो’ पुनः प्रशारण हुँदै

काठमाडौँ : कपिल शर्माका फ्यानहरुको लागि सु: खद् खबर छ । दर्शकलाई हँसाएरै आफनो फ्यान बनाएका कमेडि किङ कपिल शर्माको बन्द भएको ‘द कपिल शर्मा शो’ पुनः प्रशारण हुने भएको छ।

करिब तीन वर्ष अगाडि बन्द भएको उनको यो शो आउँदो डिसेम्बर २९ तारिखदेखि पुनः प्रशारण हुन लागेको हो। भारतको टिभी च्यानल सोनी टिभीले आफ्नो आधिकारिक सामाजिक संजाल ट्वीटरमा कपिलको शोको टिजर पोष्ट समेत गरेको छ।

३० सेकेण्डको उक्त टिजरमा बलिउड नायक रणवीर सिंह र नायिका सारा अलि खान र निर्देशक रोहि शेट्टीलाई देखाइएको छ।

प्रकाशित मिति: Dec 19, 2018

प्रतिक्रिया दिनुहोस्