Logo
१८ बैशाख २०८१, मंगलबार
(October 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 प्रकाश सपुत र सुनिता दुलालको नयाँ देउसी गीत ‘उज्यालो तिहार’ सार्वजनिक

काठमाडौं : प्रकाश सपुत र सुनिता दुलालको नयाँ देउसी गीत ‘उज्यालो तिहार’ सार्वजनिक भएको छ । नेपालीहरुको रमाइलाे पर्व तिहारको संघारमा उक्त गीत सार्वजनिक भएको हो ।

तिहार सम्बन्धित मौलिक शब्द र लोक लयमा तयार देउसी गीतमा गायक सपुतकै शब्द, संगीत छ । गीतमा सपुत र सुनिताका साथमा डिबी गुरुङ, अर्जुन सुनम र टीका पुनले पनि स्वर दिएका छन् ।

सार्वजनिक भिडियोमा गायक,गायिकाका साथ अग्रज कलाकारहरु लक्ष्मी गिरि, सुरवीर पण्डित, सुवर्णा दुलाल थापा, राजेश कार्की लगायतको अभिनय छ ।

प्रकाशित मिति: Oct 30, 2018

प्रतिक्रिया दिनुहोस्