Logo
५ जेष्ठ २०८१, शनिबार
(October 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘दैलो’ को ट्रेलर सार्वजनिक

काठमाडौँ : जमुना देवी फिल्मस्ले निर्माण गरेको चलचित्र ‘दैलो’को ट्रेलर सार्वजनिक भएको छ । यसअघि चलचित्रको ‘लाग्यो मलाई कुटु कुटु’ बोलको डान्सिङ नम्बर रिलिज गरिएको थियो ।

सुरेश उप्रेती, दुर्गा साउद, विकास चापागाईँ, दिपक डोटेल, मुना प्रसाईँ, दिक्षा आचार्य, प्रदिप अधिकारी, सपना श्रेष्ठ र अनु ढुङ्गानाको मुख्य अभिनय रहेको छ यस फिल्ममा । सुरेश उप्रेतीले नै लेखेको फिल्मको निर्माण पक्षमा भने अर्जुन उप्रेती र यशोदा उप्रेतीले सहयोग गरेका छन् ।

प्रकाशित मिति: Oct 4, 2018

प्रतिक्रिया दिनुहोस्